वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
लक्ष्य
सात वर्ष भित्र अर्घाखाँची र प्युठान जिल्लाको सिमाना भइ वहने पश्चिम राप्ती नदीमा १६९ मिटर अग्लो बाँध बनाई ६९ करोड घनमिटर क्षमताको जलाशय बाट २८१ मेगावाट जलविद्युत उत्पादनका साथै कपिलवस्तु, दाङ र बाँके जिल्लामा गरी ८० हजार हेक्टर भन्दा बढी सिंचाइयोग्य जमिनमा वर्षैभरी सिंचाइ सुविधाको लागि दिगो तथा भरपर्दो पानीको स्रोत सुनिश्चित गर्ने ।
दृष्टी
देशमा उपलब्ध जलस्रोतको सदुपयोग गरी हरित ऊर्जा र प्रभावकारी सिँचाइ प्रणालीबाट समृद्ध नेपालको आधारशिला तयार गर्ने ।